७ कार्तिक २०८३, शनिबार

खुमबहादुर खड्का किन पुगे सडकमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khumbahadur Khadkaकाठमाडौं, २५ फागुन । शेरबहादुर देउवाको प्रचारमा खुमबहादुर खड्का सडकमा आइतबारको चुनावमा कार्यकर्ता मात्र खटाएका खुमबहादुर खड्का सोमबारको निर्णायक चुनावमा आफै मैदानमा उत्रिएका थिए ।

उनले पचासौँ कार्यकर्तालाई अघिपछि लगाएर देउवाका लागि भोट मागेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

उनका समर्थक नारा लगाउँदै थिए, ‘खुमबहादुर दाइ के भन्छ, शेरबहादुरलाई ले भन्छ ।’ खुमबहादुरले पौडेललाई सपोर्ट गरे भन्ने प्रचार चलेपछि उनी झन् सक्रिय भए ।