३० आश्विन २०८३, शुक्रबार

राप्रपा संसदीय दलको नेतामा बोहोरा, उपनेतामा पाण्डे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rpp-272x216

काठमाडौं, १० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको नेता चयन गरेको छ । उक्त दलले शनिवार दीपक बोहोरालाई दलको नेता चयन गरेको हो ।

राप्रपाले शनिबारका लागि संसदीय दलको नेता चयन गर्न निर्वाचनको कार्यक्रम राखेको थियो । महामन्त्री बोहोराको मात्र उम्मेदवारी परेपछि बोहोरा निर्विरोध नेता चयन हुनुभएको हो ।

उपनेता पनि राप्रपाले निर्विरोध चयन गरेको छ । उपनेतामा महामन्त्री विक्रम पाण्डे निर्विरोध निर्वाचित हुनुभएको हो ।