२९ आश्विन २०८३, बिहिबार

कुन रोगमा कुन रसको प्रयोग गर्ने ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jus१) भोक लगाउन-बिहान खाली पेट मा कागती पानी पिउने । खानु भन्दा पहिले अदुवा को चिरा नुनसँग खानाले भोक लाग्छ ।

२) तेजिला आँखा को लागि–गाजर को रस तथा हरियो धनीयको रस उत्तम हुन्छ ।

३) निद न लागेमा–अङ्गुर र स्याउको रस,पिपलामुल मह सँग ।

4) मखन र बेसार मिलाएर राति सुत्नी बेलामा मुख, (अनुहारमा) लगाउनाले अनुहार चम्किलो र निरोगी हुन्छ।

5) धनिया चपाउनाले मुखको दुर्गन्ध हट्छ ।

6) मेथीको सब्जी नियमित खानाले अथवा त्यसको २-२ चम्चा रस दिनमा २ चोटी पिउनाले सरिरमा कुनै रोग हुदैन ।

डाक्टर भगवान कोइरालाको फेसबुक पेजबाट  ।