७ कार्तिक २०८३, शनिबार

धम्कीपूर्ण भाषणपछि गौतमको यसरी भयो सुरुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home_ministry_nepalगोरखा, २० फागुन । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको धम्कीपूर्ण भाषणपछि गोरखाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको सरुवा भएको छ ।

उनी आएको डेढमहिनामात्रै भएको थियो । दाहाल गत शनिबार गोरखा आएका थिए ।

स्रोतका अनुसार आउँदा सिडिओ डिएसपीले आतिथ्य नगरेको भन्दै दाहाले प्रशिक्षणमा कार्यकर्तासँग असन्तुष्टि जनाएका थिए भने घुमाउरो पारामा सरुवा गर्ने चेतावनी दिएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।