
धनकुटा, २० फागुन । धनकुटा जिल्लामा बलात्कारपछि कक्षा ५ मा अध्ययनरत एक बालिका गर्भवती भएकी छिन् ।
चिकित्सकले त्यसबारे जानकारी दिएयता उनका आँखा ओभाएका छैनन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
नातामा मामा पर्ने मनबहादुर राईले तीनपटक बलात्कार गरेका थिए ।
सात महिना गर्भ भएपछि मात्र थाहा भएको हो । करिव १५ वर्षकी उनी केही सुस्त मनस्थितिक छन् ।
खानेकुरा र पैसा दिएर आफूलाई बलात्कार गरेको उनले बताइन ।















प्रतिक्रिया