१५ कार्तिक २०८३, आइतबार

भक्तपुरमा होटल मालिकले महिला कामदारसँग लसपस गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhaktpurभक्तपुर, १८ फागुन । राजधानीमा होटल मालिकले आफ्नै कामदारसँग जबरजस्ती शारीरिक सम्पर्क राखेका छन् ।

आफूले संचालन गरेको होटलमा काम गर्ने महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका–२ कमलबिनायकमा होटल संचालन गर्ने काभ्रे नाला–७ घर भएका २८ बर्षीय रामकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले सोमबार होटलमा काम गर्ने सिन्धुपाल्चोक जलकिनी घर भएकी २१ वर्षीया महिलालाई होटलभित्रै जबरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।