१ कार्तिक २०८३, शनिबार

भारत र पाकिस्तानबीच महाभीडन्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-vs-pakistan

काठमाडौं, १५ फागुन । बंगलादेशमा जारी एसिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीच महाभिडन्त भइरहेको छ ।

मीरपुर शनिवार साँझ ७ बजेबाट सुरु भएको खेलमा पाकिस्तानले व्याटिङ गरिरहेको छ । भारतीय मिडियाले यो खेललाई ‘हाईवोल्टेज म्याच’ भनेका छन् ।

हर क्षेत्रमा रहेको दुश्मनीलाई यी दुई देशले क्रिकेटमा पोख्छन् । तर, हालसम्म जित भारतले खोस्दै आएको छ ।

आजको महाभिडन्तमा नेपालीहरुले पाकिस्तानले जित्नुपर्ने भन्दै भारतको विरोध गरेका छन् । खेल जारी छ ।

लाईभ स्कोर हेर्न यहाँ क्लिक गर्नुस्: