
काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रमा छुटै स्थान बनाइ निकैनै छोटो समयमा सफलता गरेका गायक आर्जन पाण्डेले भर्खरै मात्र ‘हे कान्छा’ बोलको नयाँ गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरेका छन् ।
निकिता थापा फिचरिङ रहेको गीतमा निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा सुरज सिंह ठकुरी र केकी अधिकारी मुख्य पात्र रहेका छन् र आफ्नो भूमिका खुब जबर्जस्त दिएका छन् । उक्त म्यूजीक भिडियोमा कमल खत्रीको शब्द÷संगीत रहेको छ ।
धिरज जंग साहाले छायाँकन गरेको म्यूजिक भिडियो नेपालको बिभीन्न रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।















प्रतिक्रिया