७ कार्तिक २०८३, शनिबार

सबै निजामती कर्मचारीको सरुवा रोक्न पत्राचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samanya Prasasan Mantralayaकाठामाडौ, १५ फागुन । कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया सुरु भएको भन्दै सरकारले निर्वाचन सम्पन्न नहुँदासम्म कर्मचारीको सरुवा रोेक्ने तयारी गरेको छ ।

कर्मचारीको अधिकाररिक ट्रेड युनियनको निर्वाचन गर्न स्थापना गरिएको केन्द्रीय निर्वाचना अधिकृतको कार्यालयले सबै सरुवा रोक्न आग्रह गर्दै सरकारलाई पत्र लखेको समाचार आजका पत्रपत्रिकाले छापेका छन् ।

प्रमुख निर्वाचन अधिकृत सहसचिव राजिव गौतमले निर्वाचन सम्मपन्न नहुँदासम्म देशभरका सबै सरुवा तथा काज सम्बन्धी व्यवस्था रोक्न सरकारलाई पत्रचार गरिएको जानकारी दिए ।

सरकाले आगमी २८ चैतमा आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउने घोषणा गरिसकेको छ ।