३१ आश्विन २०८३, शनिबार

यी गायिकाको के हो चाला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sirjana Khatriकाठमाडौं । लोकदोहोरी तथा आधुनिक गतिमा राम्रो छवि बनाएकी गायिका सिर्जना खत्रीले आजकाल आफूलाई अलि उत्ताउली बनाएको आरोप खेप्नु परेको छ ।

रुपकी राम्री सिर्जनाले दिनैपिच्छ आफ्ना उट्पट्याङ तस्बिरहरू फेसबुकमा राख्ने गरेकी छिन् ।

तस्बिरहरूमा उनका कतिपय गोप्य अंग पनि देखिने गरेका हुन्छन् । आफ्ना बक्षलाई उनले शुभेच्छुकहरूलाई देखाउने गरेको आरोप पनि छ ।

भरखरै ‘हाउडे माया’ आधुनिक गीत बजारमा ल्याएकी सिर्जना हाँसोठट्टा गर्ने विषयमा उदार छिन् ।

सबैसँग खुलेर कुरा गर्न रुचाउने गायिका सिर्जनाले आफ्नो अहिलेसम्म ब्वाईफ्रेन्ड नरहेको बताउने गरेकी छिन् ।

उनलाई थुप्रैले प्रेम प्रस्ताव पनि राख्ने गरेको सुनाउँछिन् । ‘कलाकार भएपछि प्रेम प्रस्तावहरू त आइ हाल्छन् नी’, सिर्जनाले भनिन्, ‘तर अहिलेसम्म मेरो ब्वाईफ्रेन्ड छैन । मन मिलेपछि लभ गर्नुपर्ला !’