३१ आश्विन २०८३, शनिबार

सडकमा नाङ्गाबुङ्गा डान्सरहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gphoto_9d4f9847caब्राजिल । क्रिश्चियनहरूको पर्व कार्निवल हालै ब्राजिलमा सम्पन्न भएको छ । कार्निवल फेस्टिबलमा रंगीबिरंगी बिकिनी लगाएका साम्बा स्कुलका डान्सरहरूले अदभूत नृत्य प्रदर्शन गरेका छन् ।

त्यस अवसरमा आकर्षक झाँकीहरू पनि निकालिएको थियो । साम्बा स्कुलका डान्सरहरूले कार्निवल समापनलाई अझ रोचक बनाए । कार्निवल पर्व हेर्न करिब संसार भरिबाट सात लाख मानिसहरू ब्राजिल पुगेका थिए ।

रियो दि जेनेरियो कार्निभालमा पुर्तगेली र स्थानीय अफ्रिकी सांस्कृतिक परम्पराको सुन्दर साञ्जस्य देख्न सकिन्छ ।

ब्राजिलको ‘रियो कार्निवल’ ब्राजिलियन संस्कृतिको एक अहम हिस्सा हो । कार्निवलको आयोजन हरेक वर्ष धूमधामका साथ गर्ने गरिन्छ । एजेन्सी

carnival.jpg