– नारायण पाण्डे
टोकियो । नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च टोक्यो जापानको आयोजनामा पूर्ब उधोगमन्त्री तथा युवा संघ नेपालका पूर्ब अध्यक्ष महेश बस्नेतलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
जापानको राजधानी टोक्योमा बिहिवार शिन्जनकुस्थित सेनो भवनको सातौँ तलामा सम्राट रेष्टुरेण्टमा साँझ ६ बजे बाट हुने सम्मान तथा स्वागत कार्यक्रमको अबसरमा जापानमा रहेर सफल ब्याबसायक नेपालीबीच ‘नेपालको औधोगिक क्षेत्रमा लगानिको अवसर र चुनौति’ बिषयमा पनि अन्तरक्रिया कार्यक्रम हुने ओएनएफ टोकियो कमिटी जापानले जानकारी एक सूचना प्रकाशित गर्दै सम्पूर्ण नेपालीहरूलाई सहभागी हुन अपिल गरेको छ ।















प्रतिक्रिया