१५ कार्तिक २०८३, आइतबार

कक्षा ११ को मौका परीक्षा नतिजा सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

HSEBभक्तपुर, १२ फागुन । एक विषय अनुत्तीर्ण विद्यार्थीका लागि उच्चमाध्यमिक शिक्षा परिषद्ले लिएको कक्षा ११ को मौका परीक्षामा ८६ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परिषद्ले आज परीक्षाफल सार्वजनिक गर्दै मौका परीक्षामा सहभागी भएका ४७ हजार ६१० परीक्षार्थीमध्ये ४१ हजार १५६ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस