२४ कार्तिक २०८३, मंगलबार

दुर्घटनाग्रस्त विमान खोज्न फेरि उड्यो सेनाको हेलिकप्टर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Helicopter Nepal Army

काठमाडौं, १२ फागुन । हराइरहेको तारा एयरको विमान खोज्न ३ वटा हेलिकप्टर परिचालन गरिएको छ ।

मौसममा सुधार आएपछि नेपाली सेनाकोसहित ३ वटा हेलिकप्टर परिचालन गरिएको तारा एयरले जनाएको छ ।

यसअघि मौसममा खराबी आएपछि केहीबेर अघि तीनवटै हेलिकोप्टर पोखरा र घासामा अवतरण गरिएको थियो ।

हराइरहेको विमान खोजी गर्न डाइनास्टी एयरको २ वटा र नेपाली सेनाको एउटा हेलिकोप्टर परिचालन गरिएको हो ।