३१ आश्विन २०८३, शनिबार

भ्रष्टहरुलाई मार्ने युद्ध खोजिरहेछु !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sargam-Bhattrai– सरगम भट्टराई

देशको पीडामा रुने बुद्ध खोजीरहेछु,
भ्रष्टहरुलाई मार्ने युद्द खोजिरहेछु ।
…
दिनमै अध्यारो पार्ने काला बादलहरुमा,
भ्रष्टहरुले हार्ने मुद्दा खोजिरहेछु ।

देशको दिलमा आगो बाल्नेहरु बिरुद्ध
यो देशमा मन एउटा शुद्ध खोजिरहेछु ।।

भृकुटी–६, कपिलवस्तु