
काठमाडौं । नग्न तस्वीर सार्वजनिक गरेर चर्चामा आएकी ‘नेपाली पोर्नस्टार’ अर्चना पनेरुले अन्ततः फिल्म खेल्ने भएकी छिन् ।
हाल म्यूजिक भिडियोमा समेत अभिनय गरिरहेकी अर्चना अबभने ठूलो पर्दामा देखिने भएकी हुन् । उनी चार लाख पारिश्रमिक लिएर फिल्म खेल्न तयार भएकी हुन् ।
एडल्ट फिल्म निर्देशकका रुपमा चिनिएका राजु गिरीले अर्चनालाई प्रमुख नायिकाको रुपमा देखाउँदै नयाँ फिल्म ‘जिस्म’ बनाउने तयारी गरेका छन् । यो फिल्मको शुटिङ यही फागुन १४ देखि हुने बताइएको छ ।
यो फिल्म निकै हट एण्ड बोल्ड हुने बताइएको छ । चार लाख पाएपछि अर्चना फिल्ममा सबै देखाउने घोषणा गरेकी छिन् । उनले भनिन्– कथाले मागे जति ग्ल्यामर सिन दिन तयार छु ।’















प्रतिक्रिया