२४ कार्तिक २०८३, मंगलबार

अनेरास्ववियुको मतगणना जारी (कसले कति मत पाए ?) अपडेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabina-Lama-Deepak-Gautamकाठमाडौं, ९ फागुन । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

पार्टी कार्यालय धुम्बाराहीमा जारी मतगणनामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटको नविना लामाको प्यानलले अग्रता लिएको छ । लामाले नेता माधवकुमार नेपाल निकट मानिने अर्का प्रत्यासी दीपक गौतमभन्दा धेरै मत बढी पाएकी छन् ।

अहिलेसम्म अध्यक्षकी प्रत्यासी लामाले ६ सय ७४ मत ल्याएकी छन् भने अर्का प्रत्यासी गौतमले ४ सय ९० मत प्राप्त गरेका छन् ।

राप्ती, भेरी र कर्णालीमा कसले कति मत पाए ? विवरण हेर्नुहोस् ।

Aakhil Mat Parinam