२४ कार्तिक २०८३, मंगलबार

कांग्रेस काठमाडौंमा सबुज बानियाँ विजयी, पहिलोपटक हारे प्रधान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baniya
नवनिर्वाचित सभापति बानियाँ (बीचमा) सचिव नकर्मी (दायाँ) र कोषाध्यक्ष पुडासैनी ।

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेस काठमाडौं जिल्लाको सभापतिमा सबुज बानियाँ निर्वाचित हुनुभएको छ ।

बुधवार दिउँसो सम्पन्न जिल्ला अधिवेशनमा ६५३ मत ल्याउँदै बानियाँ सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना प्रतिद्वन्द्वी निवर्तमान सभापति भीमसेनदास प्रधानलाई ९० मतले पराजित गरे ।

पहिलोपटक हारेका प्रधानले ५६३ मत ल्याए । बानियाँ कांग्रेस महामन्त्री प्रकाशमान सिंहका उम्मेदवार हुन् भने प्रधान संस्थापन पक्षकै उम्मेदवार हुन् ।

तस्बिरः यूपी लामिछानेबाट ।