काठमाडौं, ६ असार । नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा एवम नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालाको ३२ औँ स्मृति दिवस मङ्गलबार नेपालभर मनाइँदैछ ।
बीपीले प्रतिपादन गरेको समाजवादी प्रजातन्त्रलाई काँग्रेसले अहिले पनि आफ्नो मूल सिद्धान्तका रुपमा मान्दै आएको छ ।
उनी नेपाली साहित्यका क्षेत्रमा पनि छुट्टै परिचय बनाउन सफल र्सजकका रुपमा स्थापित छन् ।
नेपाली काङ्ग्रेस र काङ्ग्रेस निकटका विभिन्न्न सङ्घसङ्गठनहरूले मङ्गलबार बिभिन्न कार्यक्रम गरी बीपी स्मृति दिवस मनाउँदैछन् ।
















प्रतिक्रिया