२९ आश्विन २०८३, बिहिबार

‘भ्यालेन्टान्सडे’का रोचक कुरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sexy Lady– अमेरिकामा क्रिसमसपछि ‘भ्यालेन्टाइन्सडे’कै दिन सबैभन्दा बढी कार्ड आदान–प्रदान हुने गर्छ ।

– साउदी अरबमा ‘भ्यालेन्टाइन्सडे’माथि प्रतिबन्ध लगाइएको छ । यो दिन रातो गुलाब, मुटु आकारका कुनै पनि वस्तु र ‘गिफ्ट’ बिक्री–वितरण गर्न पाइँदैन । रातो पहिरनमा सजिएर घरबाहिर निस्किनेलाई ‘भ्यालेन्टाइन्सडे’ मनाएको आरोपमा सजाय दिइन्छ ।

– ‘भ्यालेन्टाइन्स डे’मा संसारभर पाँच करोडवटा गुलाबको बिक्री हुने गरेको अनुमान छ । ‘भ्यालेन्टाइन्सडे’मा फूल किन्नेमध्ये ७३ प्रतिशत पुरुष हुन्छन् ।

– ‘भ्यालेन्टाइन्सडे’मा बिहेका लागि औसत दुई लाख २० हजारले प्रस्ताव पर्ने गरेका छन् । वर्षभरिमा हुने प्रेम प्रस्तावको यो करिब १० प्रतिशत हो ।