७ कार्तिक २०८३, शनिबार

भारतले नेपालसँग यस्तो चाहना राखेको रहेछ, पूरा होला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President Obama Meets With Prime Minister Narendra Modi Of India At The White Houseकाठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा सुरक्षा सम्बन्धी ३ सम्झौता गर्न भारतले प्रस्ताव गरेको छ ।

अदाललतबाट दोषी ठहर भएर जेलमा हेका एक अर्का देशका नागरिकको साटफेर गर्ने ट्रान्सफर अफ सेन्टेन्स्ड पर्सन संझौता, सुपुदर्गि सन्धि र पारस्परिक कानुनी सहायता सम्झौता गर्ने भारतको प्रस्ताव छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अपराध गरेर अर्को देशमा लुकेका अपराधीलाई पक्राउ गरेर बुझाउन पारस्परिक कानुनी सहायता सम्झौता गर्ने प्रस्ताव भारतको छ ।