१ कार्तिक २०८३, शनिबार

सन्नीले मन्दिर समेत छाडिनन्, जहाँ गरिन आपत्तिजनक हर्कत !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny3मुम्बई । पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनीविरुद्ध फेरि मुद्दा परेको छ ।

आफ्नो पोर्न छविलाई अहिले पनि मेटाउन नसकेकी सन्नीले फिल्म खेल्ने नाममा मन्दिरमै आपत्तिजनक हर्कत गरेपछि उनीविरुद्ध राजधानी दिल्लीको एक प्रहरी चौकीमा मुद्दा परेको हो ।

यस्तो छ घटना विवरणः
चलचित्र मस्तीजादेकी प्रमुख अभिनेत्री सन्नीसहित दुई अभिनेता वीरदास र तुसार कपूर र चलचित्रका निर्मातामाथि पनि धार्मिक भावनामा चोट पुगाएको आरोप लागेको छ । उनीहरुविरुद्ध प्रहरीमा उजूरी दर्ता भएको हो ।

चलचित्रको एक दृश्यमा मन्दिरभित्र कण्डमको प्रवद्र्धन गरिएको भन्दै उनीहरुविरुद्ध उजूरी परेको हो । एक दृश्यमा वीरदास र सन्नीले मन्दिरमा कण्डमको असभ्य पारामा कण्डमको प्रयोग गरेका छन् । जसलाई आपत्तिजनक मानिएको छ ।

दिल्लीस्थित आर्दशनगर पुलिस स्टेशनमा यो मुद्दा दर्ता भएको हो । मस्तिजादे कमेडी चलचित्र हो । यस चलचित्रमा सनी लियोनको डबल रोल छ ।