चितवन, २० माघ । चितवनका एक दर्जनभन्दा धेरै प्रजा समूह पक्राउ परेपछि गैंडाको चोरी सिकारी बन्द भएको छ ।
तर तराइमा बाघको शिकारीमा भारतको बन्जारण समूह सक्रिय बनेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
बर्दिया र सुनसरीबाट बाघको छालासहित पक्राउ परेकामाथिको अनुसन्धानबाट नेपालमा बन्जारण समूह सक्रिय रहेको खुलेको हो ।
नेपाल भारतमा शिकार हुने बंगाल टाइगर उपनाममले चिनिने बाघको अंगको ५० लाख रुपैयाँसम्म कारोबार हुने प्रहरी अनुसन्धानमा देखिएको छ ।















प्रतिक्रिया