३० आश्विन २०८३, शुक्रबार

अनुशासन आयोगको अध्यक्षमा पुनः बोहरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amrit-Bohora

काठमाडौं, ३२ असार । नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा पुनः अमृतकुमार बोहरा विजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी केशवप्रसाद बडाल हुनुहुन्थ्यो । बोहोरा माधव नेपाल समूहबाट उम्मेदवार हुनुहुन्थ्यो । उहाँकी पत्नी अष्टलक्ष्मी शाक्य यसअघि नै उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

लेखा आयोगको अध्यक्षमा दोश्रो पटक पनि डाक्टर पुष्पराज कंडेल विजयी हुनुभएको छ ।