काठमाडौं, ९ माघ । मंगल ग्रहमा मानवलाई पठाउने तयारी गरिरहेका नासाका बैज्ञानिकले एक दुर्लभ भिडियो सार्वजनिक गरेका छन् ।
उनीहरुले मंगल ग्रहमा मानव कसरी उत्रिने र के–के गर्ने बारेमा बनाइएको योजनालाई भिडियोमा देखाएका छन् ।
नासाका वैज्ञानिकले केही समयभित्रै मंगल ग्रहमा मानव जातिलाई पठाउने तयारी गरिरहेका छन् ।
समाचार अनुसार मंगल ग्रहमा मानव जातिका सुहाउँदो वातावरण भेटिएपनि सम्पूर्ण अध्ययन भइरहेको छ ।
हेर्नुस् दुर्लभ भिडियोः












प्रतिक्रिया