२९ आश्विन २०८३, बिहिबार

जनजाति केन्द्रीय सदस्यमा ओलीकै बढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML1

काठमाडौँ, ३२ असार । जनजातितर्फ केन्द्रीय कमिटीमा निर्वाचित पूर्ण सदस्यहरूमा ओली पक्षको वच्र्चस्व रहेको छन् ।

जनजाति केन्द्रीय सदस्यहरुमा नेपाल पक्षका शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, जमिन्द्रमान घलेले जित्नु भएको छ । त्यसैगरी ओली पक्षका दलबहादुर राना, सानुकमार श्रेष्ठ, गोकूल घर्तीमगर, शेरधन राई, ज्ञानबहादुर भुजेल, डम्बर सम्बाहाम्फे, पार्वत गुरुङ, लीलानाथ श्रेष्ठ र खगेन्द्र राईले चुनाव जित्नु भएको छ ।