
१) एमाले आजसम्म कतिपटक सरकार को प्रतिपक्ष मा बसेको छ?????
२) एमाले बिना कुनै पनि सरकार बनेको देखिदैन हरेक पटक मन्त्री बन्न सफल एमाले ले आज सम्म कुन चमत्कारी योजना ल्यायो???
३) विश्व कै ईतिहास मा बिस्वलाइ नै हसाउने देस को पहिलो पार्टी काङ्ग्रेस र दोस्रो पार्टी एमाले थियो तर पहिलो पार्टी सरकार मा जादा दोस्रो पार्टी कुनै देस मा पनि सरकार मा टासिन कदापी जादैन तर मन्त्री को लोभ मा एमाले त्यस्तो खेल मा पनि पर्न चुकेन । सरकार मा त गयो तर एमाले का कुन मन्त्री ले नयाँ योजना ल्याए र जनता लाई आसबादी बनाए????
४) ओलि मा हामी सामान्य नागरिक जतिको पनि भिजन र छ्यमता छैन केबल उत्ताउलो तरिका ले बोल्ने भन्दा कुनै छ्यमता भए सरकार बनेको १०० दिन बितिसक्दा पनि कुनै प्रभावकारी योजना किन ल्याउन सकेन?????
५) बिकास परिवर्तन जादुको छडी होईन तर ओलि त बिकास परिबर्तन लाई जादुको छडी मान्छन ओलि कै अर्थ मा भन्नुपर्दा नेपाली ले आँखा बन्द गरेर आँखा खोल्दा किन चीन अमेरिका जस्तो सम्पन्न देस बनाउन किन सकेनन?????
६) के काल्पनिक कथामा बनाएको सिनेमा मा जस्तै बोलेर देस समृद्ध बन्ने थियो भने आज सम्म नेपाल इथोपिया भन्दा गरिब किन बन्यो???
७) हावा बाट बिजुली घरघर मा पाइप बाट ग्यास लोडसेडिङ मुक्त नेपाल काठमाडौ मा मेट्रो रेल चलाउने सपना देख्ने तर योजनाको बारेमा चु नबोल्ने भनौं या छ्यमता नभएर जनता भुल्याउने नाटक ले यो सबै कसरी पूरा हुन्छ?????
८) भन्न त भनिन्छ गर्छु भन्ने लाई सबैले हावामा उडाउछन तर केपि को भनाइ र देसको आर्थिक भौगोलिक अवस्था लाई अध्ययन नगरी हचुवाको भर मा बोलेर मात्र हामिले कसरी बिस्वास गर्ने?????
९) काठमाडौ जस्तो अव्यवस्थित सहर मा कसरी मेट्रो रेल कुदाउने भासण मा पाइप बाट ग्यास घरघर मा पुर्याए जस्तै हो????
१०) योजना बिनाको हावादारी भासण केको लागि जनता उल्लु बनाउन हो???
– भोला घिमिरे (बिद्रोहि)












प्रतिक्रिया