२९ आश्विन २०८३, बिहिबार

एमाले खुल्ला केन्द्रीय सदस्यमा माधव समूहको वर्चश्व, को-को अगाडि ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-KP-Oliकाठमाडौं, ३२ असार । नेकपा एमालेको खुल्ला केन्द्रीय सदस्यमा माधव नेपाल समूहले वर्चश्व कायम गर्ने देखिएको छ । २ सय ६७ मत गन्न बाँकी रहँदा अधिकांश नेपाल प्यानलका उम्मेदवारले अग्रता लिएका छन् ।

बुधबार अपरान्ह २ बजेसम्म सबै परिणाम आइसक्ने बताइएको छ । अब खुल्ला र समावेशीतर्फका केही निर्वाचन क्षेत्रको मतगणना बाँकी छ ।

माधव समूह
माधव नेपाल ९७८
सुरेन्द्र पाण्डे ९७४
राजेन्द्र पाण्डे ९६६
लालबाबु पण्डित ९५४
टंक कार्की ९५३
अरुण नेपाल ९३७
प्रकाश ज्वाला ९३५
बिजय पौडेल ९३४
ठाकुर गैरे ९३२
बेदुराम भुषाल ९२५
रघुजी पन्त ९१९
राजेन्द्र राई ९११
गंगालाल तुलाधरर ९०८
तुलवहादुर गुरुङ ९०२
युवराज कार्की ८९१
नागेन्द्र चौधरी ८८८
सोमप्रसाद पाण्डे ८८७
ललित बस्नेत ८७९
उर्वादत्त पन्त ८७६
सुरेश कार्की ८८१
पुरुषोत्तम पौडेल ८७५,
डा. भीम न्यौपाने ८७४,
महेश चौधरी ८७२
व्रशीधर मिश्र ८७१
नारायण ढकाल ८७१
निरज आचार्य ८७१
रामचन्द्र यादव ८७०,
छलिलाल ओली ८६७,
लालकुमार केसी ८६१,
बिष्णु पन्थी ८६१,
गुरु बुर्लाकोटी ८५८

ओली समूह
रविन्द्र अधिकाारी ९६७
शंकर पोखरेल ८८५
प्रदीप नेपाल ८८४
सूर्य थापा ८८३
अग्नि खरेल ८८०
काशिनाथ अधिकारी ८७६
बिन्दा पाण्डे ८७५
किरण गुरुङ ८७६
रामनाथ ढकाल ८७४
महेन्द्र पाण्डे ८७३
छबिलाल विश्वकर्मा ८७२
भानुभक्त ढकाल ८७०
मुकुन्द न्यौपाने ८७
गोपाल शाक्य ८६२
कर्ण वहादुर थापा ८५७,
गुरु बराल ८५७
बिष्णु रिमाल ८६४
खगराज अधिकारी ८५०,
खिमलाल भट्टराई ८४९,
भानुभक्त जोशी ८४९
धर्मनाथ साह ८४९
राजन भट्टराई ८५४
महेश बस्नेत ८३४