७ कार्तिक २०८३, शनिबार

भेटियो भगवान बुद्धको मुख्य दरबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Buddha-lord

कपिलबस्तु । गौतम बुद्धको क्रीडास्थल तिलौराकोटमा प्राचीन कपिलवस्तु गणराज्यको मुख्य दरबारका अवशेष फेला परेका छन् ।

युनेस्को तथा जापानिज फन्ड ट्रस्टको आर्थिक सहयोगमा बेलायतको उच्च प्रविधि र विज्ञसहित नेपालका पुरातत्व अधिकारीहरुको संयुक्त टोलीले उत्खनन गर्ने क्रममा दरबारका भग्नावशेष फेला पारेका हुन् ।

उत्खनन् एवं अन्वेषणमा संलग्न विज्ञ त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. मदनकुमार रिमालले मुख्य दरबारको अवशेष भेटिएको जानकारी दिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।