२९ आश्विन २०८३, बिहिबार

यी पुरुषले आफ्नै श्रीमतीसँग यो के गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SExएजेन्सी । शिकारपुर थाना क्षेत्रको कोटकला निवासी एक महिलाले शनिवार दिउँसो एसएसपी अनन्त देव तिवारीलाई एक प्रार्थना पत्र बुझाउँदै न्यायका लागि गुहारेकी छिन् ।

पत्रमा उल्लेख भएअनुसार उनको विवाह आहार थाना क्षेत्रको गाउँ कोटा निवासी यशपाल सिंहसँग भएको थियो । विहेपछि कुनै न कुनै वहानामा श्रीमान उनलाई कुटपीट गरिरहेका छन् र मानसिक यातना पनि दिइरहेका छन् । यति मात्रै होइन् आफ्ना ४ साथीबाट उनको इज्जत लुटाउँथे । आफ्ना साथीलाई खुसी पार्न भन्दै उनी आफ्नै श्रीमतीलाई पालैपालो यौनसम्पर्क राख्न पठाउथे ।

यसको विरोध गर्दा सासु ससुराले नै मारिदिने धम्की दिन थाले र चपु लागेर बस्न भन्न थाले । उनी करिब २ वर्षसम्म यस्तो हर्कतको सिकार भइन् । अन्तिममा धर्यताको बाध टुटेपछि शनिबार उनी न्याय माग्न प्रहरीका एसएसपी तिवारीको शरणमा गएकी हुन् ।

पीडित महिलाले आफ्ना कथित श्रीमानलाई नपुंसकताको आरोप पनि लगाएकी छिन् । उनको गुहार सुनेपछि एसएसपी तिवारीले घटनाको छानविन गरेर आरोपीविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन मातहत निकायलाई निर्देशन दिएका छन् ।

पीडित महिलालाई महिला सेफ हाउसमा राखिएको समाचारमा जनाइएको छ ।