२९ आश्विन २०८३, बिहिबार

पश्चिम लागेपछि ओलीको अग्रता, पदाधिकारीमा कसको कति मत ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

KP-Oli-Mahav-Nepalकाठमाडौँ, ३१ असार । नेकपा एमालेको नयाँ नेतृत्वका छनोटका लागि भएको निर्वाचनको मतगणना तेस्रो दिन पनि जारी छ ।

तेस्रो दिनको मतगणनामा संसदीय दलका नेता केपी शर्मा ओलीले अग्रता अग्रता लिनुभएको छ ।

कसको कति मत ?

अध्यक्ष, माधवकुमार नेपाल–७८९ केपी शर्मा ओली–८२३

उपाध्यक्ष नेपाल र ओली समूह

युवराज ज्ञवाली–८४७ ,बामदेव गौतम–८८७,अष्टलक्ष्मी शाक्य–८३२,विद्यादेवी भण्डारी–८६८,भिम रावल–९००,प्रदीप

नेपाल–७८२,राजेन्द्र पाण्डे–८२३,किरण गुरुङ–८३९ ,लालबाबु पण्डित–८०४,धर्मनाथ साह–७२३

महासचिव नेपाल र ओली समूह

सुरेन्द्र पाण्डे–८१८, ईश्वर पोखरेल–८०६

उपमहासचिव नेपाल र ओली समूह

रघुजी पन्त–७७३, विष्णु पौडेल–८५३, घनश्याम भुसाल–८७२, शंकर पोखरेल–८१३

सचिव नेपाल र ओली समूह

गोकर्ण विष्ट–१०१४, प्रदीप ज्ञवाली–८७८,योगेश भट्टराई–८६६, पृथ्वी सुब्बा गुरुङ–८११, भीम आचार्य–८१६, विष्णु रिमाल–७३९, बेदुराम भुसाल–७८४, रघुवीर महासेठ–७२३, पर्शुमेघी गुरुङ–८११, केशवलाल श्रेष्ठ–७३९ ।