काठमाडौँ, ३१ असार । नेकपा एमालेको नवौं महाधिबेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार १०० मत गनिएकोमा केपी ओलीले अग्रता लिएको अनौपचारिक जानकारी प्राप्त भएको छ । जसमध्ये ओली ५५ र नेपाल ४४ मत पाउनु भएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:




प्रतिक्रिया