२९ आश्विन २०८३, बिहिबार

बलात्कृत महिला भन्छिन, ‘मेरो साडी उल्टाए, अनि यसरी बनाए ब्लुफिल्म’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

पुणे, १ माघ । भारतको महाराष्ट्रा राज्यको पुणेस्थित इन्फोसिस क्याम्पसमा एक महिलालाई दुई युवकले सामूहिक रुपमा बलत्कार गरेर भिडियो निर्माण गरेको रहस्य बाहिर आएको छ ।

बलत्कारको शिकार भएकी ती महिलाले आरोप पारितोष बाघ र प्रकाश महादिकले आफ्नो साडी निकालेर बलात्कार गरेको आरोप लगाएकी छिन् । बलात्कारमा संलग्त ती दुबै युवकविरुद्ध प्रहरीमा उजुरी परिसकेको छ । पूणे प्रहरीले बलात्कारको सो घटनाविरुद्ध आफ्नो छानविन र कारबाही अगाडि बढाएको जनाएको छ ।

ती पीडित महिलाले आफू बाथरुममा रहेका बेला पछाडिबाट आएका उनीहरूले जोडले पकडेर बलात्कार गरेको बताएकी छिन् । ‘म बाथरुपमा थिए । उनीहरू पछाडिबाट आए । मैले लगाएको साडी तानेर फालिदिए । र बलात्कार सुरू गरे ।’

बलात्कारका क्रममा आफू चिच्याएको बताएकी ती महिलालाई पारितोषले मुखमा मुक्काले हानेर चुप हुन लगाएको बयान दिएकी छिन् । पारितोषसँगै प्रकाशलाई पनि बाथरुपमा आएको देखेको उनले बताएकी छिन् ।

ती महिलाले प्रकाश आफूलाई बचाउन आएको हुन सक्ने सुरूमा अनुमान गरेकी थिइन् । तर प्रकाशले बलात्कार गर्दै गरेको भिडियो बनाउन र फोटो खिच्न क्यामरा ‘अन’ गरेको बयानमा उनले बताएकी छिन् ।

‘मैले पारितोषसँग छोड्न हारगुहार गरेर तर उसले मानेन’, ती पीडित महिलाले भनेकी छिन्, ‘परितोषले मसँग बलात्कार गरिरहेको थियो । प्रकाशले फिल्म बनाइ रहेको थियो । प्रकाशले त्यसपछि ढोका बन्द गरिदियो । बलात्कार गर्दै गरेको तस्बिर पनि प्रकाश र पारितोषले लिएका छन् ।’ –एजेन्सी