
एजेन्सी । यौनका भोका एक शिक्षकले आफ्नै छात्राको जवानीसँग रोमान्स गरेका छन् ।
घटना भारतको गाजियावादको हो । सरस्वती इन्टर कलेजमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीय छात्राको जवानीमा शिक्षकले रोमान्स गरेका छन् । तर, त्यो रोमान्स शिक्षकले छात्राको इच्छा विपरित जबरजस्ती गरेका हुन् ।
यौनका भोका शिक्षकले ति छात्रालाई घुमाउने भन्दै दिल्ली लगेका थिए । दिल्लीको एक होटलमा एक रात बस्नेगरी गएका शिक्षक र छात्राबीच शारीरिक सम्पर्क भयो तर, त्यो सम्पर्क शिक्षकले छल गरेर बनाएका थिए । उनले छात्रालाई नशालु जुस पिलाएर वेहोस बनाएर शारीरिक सम्बन्ध राखेका हुन् ।
विजयनगरका प्रहरी एसओ रामप्रसादले घटनाका आरोपी शिक्षकलाई गिरफ्तार गरिएको बताए । पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए । घटना शनिबार दिउँसोको हो । घटनापछि अभिभावकले विद्यालयविरुद्ध प्रदर्शन समेत गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया