१३ कार्तिक २०८३, शुक्रबार

दुग्ध बोक्ने गाडीमा पेट्रोल तस्करी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

petrol_kalobazar

भद्रपुर, १५ पुस । झापाको काँकडभिट्टामा आज बिहान दुग्ध बोक्ने गाडीमा डिजेल राख्दै गरेको अवस्थामा गाडीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपमा बुलडुङमा ल्याएको दुई हजार लिटर डिजेलसहित गाडी धनी कृष्णप्रसाद र चालकलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले जानकारी दिनुभयो । रासस