१३ कार्तिक २०८३, शुक्रबार

राजेन्द्र महतो कुटिएपछि राजविराजमा मोर्चाका कार्यकर्ताको प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lathi julus 1

सप्तरी, १२ पुस । आन्दोलनरत सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले कुटपिट गरेर घाइते बनाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहानैदेखि राजविराजमा प्रदर्शन गरेका छन् ।

मोर्चाका कार्यकर्ताले राजविराजस्थित गजेन्द्र चौक, दर्शन चौक, अस्पताल चौकलगायत विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । घटनाका दोषीमाथि कारबाहीको माग गर्दैै प्रदर्शन गरिएको हो । रासस