१ कार्तिक २०८३, शनिबार

यस्तो बन्यो प्रियंका चोपडाको ‘जय गंगाजल’ ट्रेलर (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prinkya-chopra

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाद्धारा अभिनित फिल्म ‘जय गंगाजल’को ट्रेलर सार्वजनिक भएको छ ।

‘जय गंगाजल’ प्रकाश झा निर्देशित ‘गंगाजल’को सिक्वल हो । फिल्ममा बिहारको लखी सरायकोको कथा रहेको छ ।

एक भारतीय महिला प्रहरी अधिकारीको जीवनीमा आधारित फिल्ममा प्रियंका चोपडाले वरिष्ठ प्रहरी अधिकारीको भूमिका निभाएकी छिन् । फिल्म आगामी वर्षको मार्च ४ मा रिलिज हुनेछ ।

हेर्नुस् भिडियोः