२९ आश्विन २०८३, बिहिबार

विहानै मर्निङवाक गर्नु स्वास्थ्यका लागि घातक !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morning-walk

काठमाडौं । चिकित्सकहरुले सबेरैको चिसोमा मर्निङवाक गर्नु जोखिमपूर्ण भन्दै त्यसबाट जोगिन सुझाएका छन् । घाम लागेपछि मात्रै शारीरिक व्यायाम गर्नुपर्ने उनीहरुको भनाइ छ । बिहानैको चिसोमा मुटुरोग, अनियन्त्रित रक्तचाप, दीर्घरोग, पक्षघात लागयतको जोखीम बढी हुने भएकाले कुहिरो वा घाम उदाउनुअघि मर्निङवाक नगर्न उनीहरुले सचेत गराएका छन् ।

चिसोबाट बढिरहेको जाडोबाट बच्न विशेष सावधानी अपनाउन पनि उनीहरुले आग्रह गरेका छन् । चिसो पक्षघात रोगसमेत बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्तले बताए । (कान्तिपुरबाट)