मुम्बई । संसारमा कमै मात्र सेलिब्रेटी रियल लाइफमा टेम्पो अथाव रिक्सा चढ्छन् ।
तर, बलिउड अभिनेता सलमान खान जन्मदिनको पूर्वसन्ध्यामा टम्पो चढेर घर गएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नो हाइफाई प्रोफाइलको निजी गाडी छाडेर सलमान पारिवारिक डिनरमा टेम्पोबाटै आवतजावत गर्छन् । त्यसैक्रममा मंगलबार उनले टेम्पो चढेका हुन् ।
















प्रतिक्रिया