बाली । इन्डोनेसियामा आयोजित विशेष प्रोग्राममा आफ्नो कला प्रस्तुत गर्दै गरेकी यी युवतीको तस्बिर इन्टर नेटमा भाइरल बनेको छ ।
उनको प्रस्तुती र पहिरनलाई लिएर तस्बिर रुचाइएको हो । प्रोग्राममा दर्शकलाई मनोरञ्जन दिन उक्लिएकी यी युवतीको हरेक प्रस्तुती उपस्थित दर्शकले खुब मन पराएका थिए । तस्बिरः एएफपी
















प्रतिक्रिया