१ कार्तिक २०८३, शनिबार

चर्चित युवा निर्देशक निश्चलले को सँग गरे इन्गेजमेन्ट ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nischal-engagemetn

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका सफल युवा निर्देशक निश्चल बस्नेतले इन्गेजमेन्ट गरेका छन् । सोमबार चलचित्र ‘होस्टेल रिटर्न्स’की नायिका स्वस्तिमा खड्कासँग निश्चलको इन्गेजमेन्ट भएको हो ।

पारिवारिक सम्बन्धबाट निश्चितले स्वस्तिमासँग विहेको प्रस्ताव राखेका थिए । स्वीकार गरेपछि दुबैले सोमबार सम्बन्धलाई पहिलो औपचारिकता दिएका हुन् । इन्गेजमेन्टपछि निश्चिलको बिहे मिति फागुन ५ गतेलाइ तय गरिएको छ ।

‘लुट र टलक जंग भर्सेस टुल्के’ बनाएर चर्चामा आएका निश्चित सफल युवा निर्देशक मानिन्छ । यसअघि निश्चल र स्विस्तिमाको बिहे हुने समाचार केही समय अगाडिदेखि आएपनि दुबैले इन्कार गर्दै आएका थिए । हाल प्रदर्शनमा रहेको सफल चलचित्र ‘कबड्डी कबड्डी’लाई निश्चलले निर्माण गरेका हुन् ।