
एजेन्सी । भतिजासँग शारीरिक सम्पर्क राखेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
१५ वर्षीय भतीजसँग शारीरिक सम्पर्क राखेको आरोपमा ४३ वर्षीय आन्टीलाई पक्राउ गरिएको हो । घटना अमेरिकी सहर टेक्सासको हो ।
आरोपी महिलाको नाम पेग्गी फिलिप हो । उनले भतीजलाई आफ्नो घरमा बोलाएर शारीरिक सम्बन्ध राखेको खुलासा भएपछि प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ ।
अमेरिकी समाचार संस्था डेली मेलका अनुसार आरोपी महिला फिलिपका भतिजा उनीसँग बस्न २००७ मा उनको घरमा आएका थिए । तर, विस्तारै विस्तारै फिलिपले भतीजलाई आफ्नो मायजालमा पार्न थालिन् । त्यसपछि लगातार यौन शोषण गर्न थालिन् ।
आरोपी फिलिपलाई अदालतले ३० हजार डलर अर्थात करिब २० लाख रुपैयाँको जमानतमा छाडेको छ । घटनाबारे प्रहरी भन्छ– फिलिपको यो अवैध सम्बन्ध २००७ देखि २००९ को बीचमा सुरुआती चरणमा थियो तर, पछि गम्भीर रुप लियो । शुरुवाती चरणमा कहिलेकाँही सम्बन्ध राख्थिन् जसबाट भतीजले पनि सन्तुष्टि लिन्थे तर, पछि भतीजसँग दिनदिनै सम्बन्ध राखेर यौन शोषण गर्न थालिन् ।
घटनाबारे अदालतको सुनवाईमा थाहा भयो कि फिलिपले पहिलोपटक २००७ मै भतीजसँग अस्पतालमा कुरुवा बसेका बेला अवैध सम्बन्ध राखेकी थिईन् । त्यसपछि उनले भतीजसँग सयौं पटक सम्बन्ध बनाएकी थिईन् ।
घटनाबारे थाहा पाएपछि पीडित भतिजका अंकलले फिलिपसँग सम्बन्ध विच्छेद गरेका छन् ।















प्रतिक्रिया