२३ कार्तिक २०८३, सोमबार

एमाओवादी बैठकमा आज पनि दाहालको प्रतिवेदनमै छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umaobadiकाठमाडौं, २३ मंसिर । आफ्ना उपाध्यक्ष बाबुराम भट्टराईसहितका दुई दर्जनबढी केन्द्रीय नेताहरूले पार्टी छाडेपछि बसेको एकीकृत मओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ ।

झण्डै एक सतादेखि जारी एमाओदीको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

सदस्यहरूले धारणा राखेर सकेपछि अध्यक्ष दाहालेको जवाफसँग प्रतिवेदनलाई परिमार्जनसहित पारित गरिने नेताहरूले बताएका छन् ।

बैठकमा भट्टराईसहितका नेताहरूले पार्टी छाडेपछिको अवस्थाका विषमा नेताहरूले गम्भीर रुपमा धारणा राख्दै आएका छन् ।