असार, २२ असार । भारतले द्वन्द्वग्रस्त मुलुक इराकमा फसेका आफ्ना नागरिकहरुलाई उद्दार गरी धमाधम स्वदेश फर्काएको छ । ४६ नर्सको उद्दार गरेलगत्तै अरु ६ सय भारतीयलाई पनि स्वदेश ल्याउँदै गरिएको अधिकारीहरुले जनाएका छन् ।
आगामी दुई दिनभित्र उनीहरु भारत आइपुग्ने जनाइएको छ । दुई सय भारतीय द इराकी एअरवेजको विशेष विमान चार्टर गरेरै ल्याइएको छ । इराकको टिक्रिट शहरमा काम गर्नेहरु आईएसआईएस विद्रोहीले कब्जा गरेपछि केही नियन्त्रणमा केही अलपत्र परेका हुन् ।
















प्रतिक्रिया