२३ कार्तिक २०८३, सोमबार

यस्तो देखियो बालुवाटारमा शीर्ष नेताहरुको सवारी (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Meeting-Baluwatar-4

काठमाडौं, १९ मंसिर । सरकार, प्रतिपक्षी दल कांग्रेस र मधेसी मोर्चाबीचको त्रिपक्षीय वार्ता बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ सात बजे बोलाइएको वार्ता झण्डै आधाधण्टा ढिला सुरु भएको हो । वार्तामा सत्तारुढ दल, प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी भएका छन् ।

आजको वार्तामा मधेस आन्दोलनको माग सम्बोधनका लागि हिजो प्रमुख दलले बनाएको साझा धारणा प्रस्तुत गरिने र मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास गरिनेछ । वार्तामा सहभागी हुन आएका नेताको बालुवाटार सवारी निकै सानदार थियो ।

बालुवाटारमा शीर्ष नेताहरुको सवारी हेर्नुस् तस्वीरहरुः

Meeting-Baluwatar Meeting-Baluwatar-1 Meeting-Baluwatar-2 Meeting-Baluwatar-3 Meeting-Baluwatar-4 Meeting-Baluwatar-5 Baluwatar