२९ आश्विन २०८३, बिहिबार

निर्वाचन विकास कार्यक्रमबाट दाल-चामल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Savasadकाठमाडौं, २२ असार । निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम पाँच करोड पुर्‍याउन लबिङ गरिरहेका सभासद्ले विगतमा कार्यक्रमको रकमबाट दाल र चामल किनेको खर्च पनि देखाएका छन्।

जथाभावी खर्च गरेको यो विषयलाई महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको छ।

तर, दाल/चामलमा खर्च गर्ने सभासद्ले जिम्मेवारी लिएर फर्स्यौट भने गरेका छैनन्। बरू प्रतिवेदनमा त्यसरी खर्च गर्ने सभासद्को नाम लेखिएको छैन। अन्नपूर्ण पोष्ट दैनिकबाट