१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री ओलीले किन प्रयोग गर्दैनन् आफ्नै निवासको त्यो एक नम्बर गेट ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatar Ko Gate Pm Bimal

यो एक नम्बर गेटबाट पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, राजदूत र भीभीआइपीका लागि मात्रै प्रयोग हुने गरेको छ । तर अहिले कसैका लागि प्रयोग हुँदैन । ताला लगाएर राखिएको छ । यो एक नम्बर गेटमा ताला लाग्नुको कारण खोज्दै जाँदा अचम्मको रहस्या पत्ता लाग्यो । एमालेका तत्कालीन अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री झलनाथ खनालको पालमा बालुवाटारमा राखिएको पार्टीको बैठकमा सहभागी हुन ओली आउनु भएको थियो । संयोगवस ओली लाजिम्पाट हुँदै आउने क्रममा एक नम्बर गेटमा आइपुग्नु भयो । सोही एक नम्बर गेटबाट भित्र प्रवेश गर्न ओलीको गाडी तेर्छियो । तर सुरक्षाकर्मीले ‘यहाँबाट प्रवेश गर्न दिन मिल्दैन’भन्दै अबरोध गरे ।