६ कार्तिक २०८३, शुक्रबार

भारतको रक्सौलमा तीन वटा ग्यासका बुलेट पड्किने !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १९ मंसिर । लामो समयदेखि भारतको रक्सौलमा रोकिएका तीनवटा ग्यासका बुलेट चुहिएका छन् ।

बुलेटबाट ग्यास निस्केपछि रक्सौल बजारमा आगलागीको जोखिम बढेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

नेपाल आयल निगमको अमलेखगञ्ज डिपो प्रमुख भानु खनालले शुक्रबार साँझदेखि ग्यासका तीनवटा बुलेट चुहिएको जानकारी दिए ।

रक्सौल बजारबाट करिब ५ किलामिटरको दूरीमा ग्यासका एक सय ९० वटा बुलेट रोकिएका छन् ।