काठमाडौं, १९ मंसिर । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई भारतीय अधिकारीले मधेस आन्दोलनसँग भारतलाई जोडेर नेपालले भारतविरुद्ध गरेको प्रचारबाजीका विषयमा स्पष्टिकरण लिएको खुलासा भएको छ ।
मधेसी मोर्चाका नेतासँग शुक्रबार साँझ काठमाडौंस्थित दूतावासमा भएको भेटमा भारतीय राजदूत रन्जित रेले यसको खुलासा गरेका हुन् ।
रेसँग साँझ मधेसी मोर्चाका नेताहरुले परामर्श गरेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया