
– विमल योगी
काठमाडौं, १८ मंसिर । आज हुने भनिएको सत्तापक्ष, प्रतिपक्ष कांग्रेस र आनदोलनरत मधेसी मोर्चाबीचको वार्ता स्थगित भएको छ ।
आन्दोलनरत मधेसवादी दलका नेताहरुले व्यस्तताका कारण सहभागी हुननसक्ने खबर पठाएपछि वार्ता स्थगित गरिएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिनुभयो ।
स्रोतका अनुसार मधेसवादी दलका नेताहरु लैनचौरस्थित भारतीय राजदूतावासमा भेला भएका छन् ।












प्रतिक्रिया